भिषण मुकारुङ राईको ‘ए.सिम्मा, खोर्सानी डल्ले २ बजारमा (भिडियोसहित)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २१

काठमाडौं । भिषण मुकारुङ राईको ‘ए..सिम्मा, खोर्सानी डल्ले २ सार्वजनिक भएको छ ।

केहिबेर अघिमात्रै सार्वजनिक गीतमा बिशेष खालिङको संगीतमा रहेको गीतमा दुर्लभ जन्तरेको शब्द रहेको छ ।

विल्सनविक्रम राई, रजनी गुरुङ, बिशाल लिम्बु, र श्याम राईको अभिनय रहेको छ । डब्लुबिआरको निदेएशनमा तयार पारिएको गीतलाई तक्मे बुढाडटकमको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *