शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २३

काठमाण्डौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ४ हजार २ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २ सय ७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी अघिल्लो दिन चार हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *