आज एकैदिन ७ हजार ९०० रुपैयाँले सुनको मूल्य घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १५

काठमाण्डौँ । सुनको मूल्य एकैदिन एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यो मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३ सय ५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *