आज सुन तोलामा ११ सयले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ ९

काठमाण्डौँ । नेपाली बजारमा आज सुन तोलाको ११ सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहिबार सुन तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा तोलामा २० रुपैयाँ घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *