सुनको मूल्य तोलामा चार सयले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख ११

११ वैशाख, काठमाण्डाै – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ रहेको सुनको भाउ हप्ताको  पहिलो दिन आज चार सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । अस्ति जस्तै चाँदी आज तोलामा एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *