|
२०८२ भाद्र १
काठमाण्डौँ । आइतबार सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ ।
सुन आज तोलामा सात सय रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९६ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर तोलाको १ हजार ३ सय १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्