सुनको मुल्य घट्योे, तोलाको कति ?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र ९

काठमाडौँ – आज सोमबार सुनको मुल्य २ सय रुपैयाले घटेको छ । हिजो आइतबार तोलको ८७ हजार दुई सयले कारोबार भएको छापावाला सुनको मुल्य सोमबार २ सयले घटेर प्रतितोला ८७ हजारमा कायम छ ।

आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार चाँदी तोलमा १२ सय ८० रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *