आज फेरि ओरालो लाग्यो सुनको भाउ,तोलाको कति?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ ९

काठमाडौं – नेपाली बजारमा आज सुनको मुल्यले २०० रुपैंयाले घटेको छ । विहीबार प्रतितोला ९३ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य शुक्रबार २०० रुपैंयाले ओरालो लागेर प्रतितोला ९२ हजार ९०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य भने आज ९२ हजार ४०० रुपैंया कायम भएको छ । यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले गिरावट आएर प्रतितोला १२ सय ६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *