बढ्यो सुनको मूल्य, कति पुग्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २४

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ५२ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम आज पनि सोहि मूल्य कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *