
काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ७० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय ९० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १९ सय ८५ रूपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया