×

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

फाल्गुन २८, २०८१ | दाक्सु मिडिया

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ७० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर २ हजार रूपैयाँ कायम भएको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: