|
२०८३ श्रावण ११
काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपको राउन्ड रोबिन चरणअन्तर्गत नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। पाकिस्तानको इस्लामावादमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
नेपाल यसअघि खेलेका चारै खेलमा पराजित हुँदै ३ अंकमा सीमित छ। सेमिफाइनल सम्भावना कमजोर बने पनि टोली प्रतियोगिताको अन्तिम लिग खेलमा जित निकाल्ने लक्ष्यसहित कोर्टमा उत्रिनेछ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्