बढ्यो सुनको मूल्य, कति पुग्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ९

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ९० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १८ सय ५ रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *