भाटभटेनी चुच्चेपाटीमा जलेका ६ मानव कंकाल फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २९

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीमा आगजनीपछि ६ वटा जलेका मानव कंकाल फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार कंकाल चिन्ने अवस्था नरहेको र पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्नेछ।

२३ भदौमा सुरु भएको जेनजी आन्दोलनमा हालसम्म देशभर ५८ जनाको मृत्यु भइसकेको छ। आन्दोलनको दोस्रो दिन २४ भदौमा भाटभटेनीलगायत विभिन्न स्थानमा तोडफोड र आगजनी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *