धुलिखेल अस्पतालको बिरामी कुरुवा कोठामा एक पुरूष मृत फेला

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १३

काठमाडौं : काभ्रेस्थित धुलिखेल अस्पतालको बिरामी कुरूवा कोठामा एक जना व्यक्ति मृत फेला परेका छन्। बिहीबार बिहान साढे ८ बजे धुलिखेल नगरपालिका-६ स्थित धुलिखेल अस्पतालको एमर्जेन्सी वार्डको बिरामी कुरूवा कोठा एक जना मृत फेला परेका हुन्।

यसरी एक पुरूष मृत भेटिएको खबरपछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरीको टोली खटिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार ती पुरूषको पहिचान खुलिसकेको छैन। अन्दाजी ५८/६० वर्षको हुनुपर्ने प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *