|
२०८२ मंसिर २०
काठमाडौं : नेपाल प्रिमियर लिगको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई १४८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ५ विकेट गुमाएर १४७ रन बनायो। आरिफ शेख ४५* र इशान पाण्डे ३८ रनमा अविजित रहे। विराटनगरका कप्तान सन्दीप लामिछानेले ३ र प्रतिश जिसीले २ विकेट लिए।
सुदूरपश्चिम ६ खेलमा १२ अंक जोड्दै पहिलो क्वालिफायरमा पुगिसकेको छ। विराटनगरले आजको खेल जिते सुदूरपश्चिमसँग क्वालिफायर खेल्नेछ, हार भए लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नुपर्नेछ।
आज अपराह्न ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्ने छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्