सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा महिला तथा पुरुष ब्याटमिन्टन तथा टेबलटेनिस प्रतियोगिता हुने भएको छ । मातृभुमि सामुदायिक संस्थाको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
यहि पुस २८ गतेदेखि मा १ गतेसम्म जनकल्याण आधारभुत विद्यालय माप्यदुधकोशी गाउँपालिका १ जुभिङमा प्रतियोगिता हुने छ । संस्थाको भवन फिनिसिङ तथा ग्राउण्ड सम्याउनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको संस्थाले जनाएको छ ।
यस्तै, खेलमा केहि जुनियर खेलागडीहरु सहभागि हुन नपाउने बताइएको छ ।
सहभागि हुन नपाउने खेलाडीको नाम तल पढ्नुहोस ।
फेसबुकबाट तपाईको प्रतिक्रिया