नेपाललाई तेस्रो झट्का, कप्तान इन्दु आउट

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ४

काठमाडौँ : एसीसी वुमन्स एसिया कपमा प्रतियोगिता २०२४ अन्तर्गतको जारी नेपाल र यूएईबीचको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।

नेपालेले कप्तान इन्दु वर्मालाई तेस्रो विकेटको रुपमा गुमाएको हो। उनले १० बलको सामना गर्दै मात्र ६ रन जाेडिन्।

हाल १२.१ ओभरको खेल चलिरहँदा नेपाल तीन विकेटको क्षतिमा ८३ रन बनाएर खेलिरहेको छ। यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको युएईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। नेपाललाई खेल जित्न ११६ रनको आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *