|
२०८२ कार्तिक १०
काठमाडौं । कालीमाटी बजारमा एक महिनामा आलुको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।
रातो आलुको मूल्य औसतमा प्रतिकिलो ५१ रुपैयाँबाट बढेर ६९ रुपैयाँ पुगेको छ भने सेतो आलुको मूल्य १९ रुपैयाँले बढेको छ।
सोमबार रातो आलु न्यूनतम ६८ देखि अधिकतम ७० रुपैयाँ र सेतो आलु ५७–६० रुपैयाँमा किनबेच भइरहेको छ।
बजारमा मूल्य वृद्धिले उपभोक्ता र व्यापारी दुबैलाई असर परेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्