आज पुन सुनको मूल्यमा वृद्धि,कति पुग्यो त?

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ १९

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा रोबार भएको पनि महासंघले जनाएको छ । 
यसैबीच सोमबार चाँदीको पनि मूल्य बढेको छ।  आइतबार तोलामा १३२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १४०० रुपैयाँमा कारोबार भएको हो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *