|
२०८२ भाद्र २५
नेपाली सेनाले बिहीबार बिहान सम्पर्कमा आउन जेनजी प्रतिनिधिहरूलाई आह्वान गरेको छ। जंगीअड्डा बाहिर भेला भएका युवाहरूलाई सेनाले नेतृत्वकर्ता छानेर नाम र फोन नम्बरसहित सम्पर्क गर्न भनेको हो।
उनीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा असहमति जनाउँदै नाराबाजी गरेका थिए। केहीले बालेन शाह र हर्क साङपाङको पक्षमा पनि नारा लगाएका थिए।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्