अराजकता बढेपछि नेपाली सेनाको सुरक्षा जिम्मेवारी, माइकिङ गर्दै शान्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

काठमाडौं । काठमाडौंमा अराजक गतिविधि बढेपछि नेपाली सेनाले हिजो राति १० बजेदेखि सुरक्षा जिम्मा लिएको छ। जेनजीको आन्दोलनको आडमा लुटपाट हुन थालेपछि सेनाले कारबाही सुरु गर्दै केही युवा पक्राउ गरेको छ।

आज बिहानैदेखि सेनाले सडकमा माइकिङ गर्दै शान्ति कायम राख्न, तोडफोड नगर्न र सूचना दिन आग्रह गरिरहेको छ। जेनजीले पनि लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई अस्वीकार गर्दै विरोध जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *