आज पनि बढ्यो सुनको मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार २ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ४० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *