काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ६० हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १ हजार ९ सय १० रूपैयाँ कायम भएको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
फेसबुकबाट तपाईको प्रतिक्रिया