सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक २९

काठमाडौं : बिहिबार, छापावाल सुनको मूल्य २२ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २२ सय रूपैयाँले घटेर १ लाख ६० हजार  रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार, चाँदीको मूल्य प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर १ हजार ९ सय ५ रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *