साताको पहिलो दिन सुनको मूल्यमा भारी गिरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २१

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ५ सय रूपैयाँले घटेर १ लाख ५२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय १० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *