कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ३

धनगढी : कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। बुधबार लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ४० वर्षीय लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो।

घरमा पोछा लगाउने क्रममा फ्रिजको पछाडिपट्टि रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *