आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १५

कपिलवस्तु : कृष्णनगर नगरपालिका-९ जुमिला बस्ने ३५ वर्षीय रामधनी यादवको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *