दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८० श्रावण ५

 दाङमा करेन्ट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–३ मिलन चोक रुपनी चौधरी रहेकी छन् ।

करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *