रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल गराउने भएको छ ।

क्षेत्रगत विज्ञहरुको राय सुझावले नीति निर्माणमा मद्दत पुग्ने भएकाले विभिन्न पक्षको धारणा सुन्न लागिएको रास्वपा सांसद मनिष झाले जानकारी दिए । मंगलबार अर्थतन्त्रका पक्षमा उद्योगी व्यवसायीसँग राय लिन लागिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *