३ बुँदे मागसहित आरआरमा १२ विद्यार्थी संगठनले राखे कालो ब्यानर

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन ३०

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेविसंघलगायत १२ विद्यार्थी संगठनले कालो ब्यानर राखेका छन्।

३ बुँदे माग सम्बोधन गर्नुपर्ने मागसहित मंगलबार कालो ब्यानर राखेको नेविसंघ नेता अनुराग शाहले सेतोपाटीलाई बताए

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *