×

संसदमा आन्दाेलनरत कर्मचारी र सरकारबिच सात बुँदे सहमति

असार १०, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता ७ बुँदे सहमतिमा पुगेको हो ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: