ए डिभिजन लिगको बैकिंक पार्टनरमा एनआईसी एसिया

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १८

शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले बैकिंक पार्टनरको रुपमा एनआईसी एसियासँग सम्झौता गरेको छ । 

फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा १८२ खेल हुनेछन् । टिकटको मूल्य सामान्य पारापिटतर्फको १०० र भीआईपी पारापिटतर्फ ३०० रुपैयाँ तोकिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *