|
२०७९ फाल्गुन २६
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौं उपत्यकाका सम्पदा निर्माणको शैली चिनियाँ शहरमा प्रवर्द्धन गर्न चाहेको बताएका छन् ।
नेपालका लागि चीनका राजदूत चेन सङ्गको भेटमा उनले यस्तो बताएका छन् । बालेनको कार्यकक्षमा भएको भेटमा आपसी सहयोग र दीगो सम्बन्धका विषयमा कुराकानी गर्दै साहले काठमाडौंका सम्पदाहरुको निर्माण शैली चीनका सहरहरुमा प्रवर्द्धन गर्न चाहेका हुन्

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्