|
२०८३ भाद्र ३१
काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा दुईवटा शव फेला परेका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार खोजीका क्रममा बुधबार दुईवटा शव फेला परेका हुन् ।
सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको उनले जानकारी दिए । गत भदौ १० गते आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको आशंकामा खोजी तथा उद्धार जारी छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्