लुम्बिनी प्रदेश सभा बैठक आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १४

लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान गरिएको छ । बैठक बुधवार दिउँसो १ बस्ने गरी तय भएको  प्रदेश सभा सचिवालयले जनाएको छ । 

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि माघ २० बैठक गते बसेको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *