काँकु समावेशी विकास समिति काठमाडौंले देउसी भैलो कार्यक्रममा संकलन भएको नगदले विभिन्न विद्यालयमा ज्याकेट,स्नटेशनरी र टोलमा स्टेचर वितरण गर्ने ।
२०७९ सालको देउसी भैलो कार्यक्रममा संकलन गरेको चन्दा बाट सोलुखुम्बु जिल्ला माप्य गाउँपालिकाका सातै वडा र ४ र ५ वडालाई पहिलो प्राथमिकता राखी सबै टोलमा स्टेचर र ECD कक्षा देखि २ कक्षा सम्मका बालबालिकालाई ज्याकेट तथा स्नटेशनरी वितरण गर्ने संस्थाका महासचिव तिलक राईले जानकारी दिनुभयो ।
काँकु समावेशी विकास समिति संस्थाले विगत देखिनै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया