|
२०८३ आश्विन २६
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई प्राप्त प्रशंसा र आलोचना दुवैलाई सकारात्मक रूपमा लिने बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले माया गर्ने र गाली गर्ने दुवैप्रति धन्यवाद व्यक्त गरेका हुन्।
साम्पाङका अनुसार सम्मानले काम गर्ने हौसला बढाउँछ भने अपमानले थप ऊर्जा दिन्छ। उनले आफूलाई समर्थन गर्नेहरूलाई माया कायम राख्न आग्रह गर्दै आलोचना गर्नेहरूलाई पनि आफ्नो धारणा व्यक्त गर्नबाट नरोकिएको संकेत गरेका छन्।
उनले लेखेका छन्, ‘माया र गाली दुवैको लागि हार्दिक धन्यवाद।’

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्