स्वास्थ्य बीमा बोर्डमा तीन नयाँ अनुहार, मन्त्री मेहताले गराइन् शपथ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २६

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको सदस्यमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका छन्। लामो समयदेखि रिक्त रहेका सदस्य पदमा उनीहरूलाई नियुक्त गरिएको हो।

नियुक्तिपछि तीनै जनाले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनीहरूलाई शपथ गराएकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *