|
२०८३ आश्विन २६
काठमाडौं । मानसिक स्वास्थ्य समस्याको उपचारलाई सहज र प्रभावकारी बनाउन सरकारले कानुनी तथा सेवा व्यवस्थापनका काम अघि बढाउने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा यस्तो बताएकी हुन्।
उनका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्बाट पारित भइसकेको छ। सरकारले १०० शय्याभन्दा बढी क्षमताका अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि शय्या छुट्याउने योजना पनि अघि सारेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्