×

पहिलो पटक मन्त्री बनिन् आरजु

असार ३१, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेकी छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् ।

उनलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ । आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: