कञ्चनपुर-२ मा रमेश लेखक विजयी

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ७

कञ्चनपुर: कञ्चनपुर-२ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक विजयी भएका छन् । 

लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका हुन् । उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् । 

नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *