पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ७

पर्सा ४ मा नेपाली कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन् ।

रिजालले एमालेका जालिम मियाँ मन्सुरीलाई ५५३० मतान्तरले पराजित गरेका हुन् ।

रिजालले ३१ हजार १४२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *