रामकुमारी झाँक्रीलाई पराजित गर्दै गोकर्ण विष्ट विजयी

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ७

गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले  २०४४ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन क्षेत्र नम्बर २ मा जिल्लाका मालिका गाउँपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, मुसीकोट नगरपालिका र रेसुंगा नगरपालिकाको वडा नम्बर १ देखि ६ सम्मका वडा पर्छन्। यसअघि विष्टले ०५४, ०७० र ०७४ मा विजयी विजयी भएका थिए। विष्टको यो लगातार चौथोपटकको विजयी हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *