सांसद राईले प्रधानमन्त्रीसँग अभिव्यक्ति फिर्ता लिन माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३०

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन र आवश्यक परे सार्वजनिक रूपमा फिर्ता लिन माग गरेका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले आफ्नो माग लामो समयदेखि बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरे।

राईले सरकारले श्रमिक, सुकुम्बासी, करार कर्मचारी र साना उद्यमीका समस्या समाधानमा पर्याप्त ध्यान नदिएको आरोप पनि लगाए। साथै, सर्वोच्च अदालतको आदेशअनुसार करार तथा ज्यालादारी कर्मचारीलाई सेवा–सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *