भारतीय स्थल सेना प्रमुख सेठ आज प्रधानमन्त्री बालेनसँग भेटवार्तामा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धिरज सेठले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग शिष्टाचार भेट गर्ने भएका छन्।

प्रधानमन्त्रीसँगको भेटपछि सेठ बुधबार भारत फर्किने कार्यक्रम रहेको छ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *