|
२०८३ जेष्ठ २०
काठमाडौं, जेठ २० — भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भेटवार्ता हुने कार्यक्रम रहेको छ।
यसअघि मंगलबार लामिछानेले भारतका विभिन्न उच्चस्तरीय राजनीतिक नेताहरूसँग भेटघाट गरेका थिए। भेटिएका मध्ये एस. जयशंकर, अमित शाह तथा भारतीय जनता पार्टीका नेता नितिन नबिन रहेका छन्।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हित, राजनीतिक संवाद तथा सुरक्षा सहकार्यका विषयमा छलफल भएको बताइएको छ। लामिछाने नेतृत्वको टोली जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्