|
२०८३ जेष्ठ २९
काठमाडौँ, जेठ २९ — नेपाली कम्युनिस्ट पार्टीले अर्थमन्त्री स्वर्णिम वाग्ले माथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
प्रतिनिधिसभा बैठकमा बोल्दै वर्षमान पुनले अर्थमन्त्रीको अभिव्यक्ति संसदप्रति अनादरपूर्ण रहेको दाबी गर्दै निष्पक्ष छानबिन आवश्यक भएको बताए। उनले विषय उठाउने सांसदलाई पुराना प्रकरणका फाइल खोल्ने चेतावनी दिनु पनि आपत्तिजनक भएको उल्लेख गरे।
उक्त विषय सार्वजनिक लेखा समितिको बैठकमा समेत उठाइएको र यसबारे थप बहस हुने संकेत गरिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्