|
२०८३ जेष्ठ १४
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको छ।
बैठकमा वर्तमान राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। पार्टीले सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्