|
२०८३ बैशाख १३
काठमाण्डौँ । अभिनेता रमित ढुंगानालाई मातृशोक परेको छ ।
उनकी आमा ज्ञानुदेवी ढुंगानाको ८८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । ललितपुरस्थित सुमेरू सिटी अस्पतालमा उपचारका क्रमममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
दिवंगत ज्ञानुदेवीको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्